पोखरा । जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
यस कारण यो बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने सूचना सम्पूर्ण यात्रुहरू साथै सरोकारवालाहरूमा जानकारीका लागि अनुरोध गरिएको कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यस स्थानमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-09-12 18:12:40