काठमाडौं।नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनस्र्थापनामा जोड दिएका छन्।ओलीले भने, ‘अहिले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्नेछ।
त्यसपछि हामी सुविस्तासँग नीति निर्माणको काम गरौंला, कार्यान्वयन गरौंला। अहिले मुख्य काम विघटित प्रतिनिधिसभा पुनःस्थापना हो। राष्ट्रिय राजनीतिको चुरो कुरा यही हो। उपलब्धि हासिल गर्नुपर्ने यहीँनिर छ। प्रयास गर्नुपर्ने विन्दु यही हो। हामी अहिले यसैमा जोड दिन्छौं।’



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 11:41:25