काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दक्षिण एसियाकै अर्को प्रतिद्वन्दी बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।बंगलादेशको राजधानी ढाकामा हुने यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

पछिल्लो पाँच खेलयता जितविहीन नेपाली टिम आज यो खराब लय तोड्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाली टिमले पछिल्लो पटक मार्चमा सिंगापुरविरुद्ध १–० को जित निकालेको थियो ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-09-12 18:15:34